दफा ३२
वार्षिक प्रतिवेदन पेश गर्नुपर्ने
 संस्थाले प्रत्येक आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र आफ्नो ड्डनाफा नोक्सानको विवरण सहित वित्तीय मध्यस्थता सम्बन्धमा आफूले गरेको काम कारबाहीको प्रारम्भिक वार्षिक प्रतिवेदन बैङ्क समक्ष पेश गर्नुपर्नेछ ।